Widgets

Posted by : Anonymous Wednesday 6 March 2013


  1. हरेक डेरावालहरुको आफ्नै कथा, शिकारुकेटोको 'डेरा जिन्दगीmeroreport.net/profiles/blo...
    '
  2. त्यसपछिका केही थप प्रचार 
  3. @Shikaruketo ramro chha jasto chha aba padera bhanchhu hai
  4. पबन दाई ( goo.gl/Qb3od ) सो सरहको कथा भए चै अहिल्य पढ्ने हो, हैन भने भरे बेलुका । @Shikaruketo
  5. त्यसको क्लाइमेक्स पनि यो भित्रै छ :P 'डेरा जिन्दगी'meroreport.net/profiles/blo... @sbbhai
  6. @Shikaruketo राम्रो छ लेख आफ्नै पिडा पढे झैँ लाग्यो
  7. ए गणेश ब्रो, चितवन तीरनी प्रचार गर्देऊ है 'डेरा जिन्दगी'meroreport.net/profiles/blo... @sahayogimitra @hsibar@bewitchkapil
  8. किन नहुनु हजुर पक्का पनि @shikaruketo @bewitchkapil @hsibar
  9. बेलुका मजाले पढ्छु है गुरु @shikaruketo
  10. पढिसकेपछिका मित्रहरुका प्रतिक्रिया यसरी आउनथाले 
  11. @Shikaruketo गज्जप लाग्यो । घरबेटीहरुलाई दह«ो दिएको छ, बेलुका घर पुग्दा, ‘घर खाली गर’ भन्ने सुन्न पर्ला नि फेरि ..:P
  12. RT @Shikaruketo हरेक डेरावालहरुको आफ्नै कथा, शिकारुकेटोको 'डेरा जिन्दगी 'http://meroreport.net/profiles/blogs/6365517:BlogPost:99234 …
  13. @Shikaruketo फेसबुकमा र गुगल+ मा पनि सेयर गरिदिएँ है हजुर गज्जब लाग्यो लेख ।
  14. डेरा जिन्दगी पढिसकेपछि केही मित्रहरु आफ्ना अनुभव पनि यसरी ब्यक्त गर्न थाल्नुभयो 
  15. @Shikaruketo लुगा धोएर सुकाउन धक मान्नुपर्छ कत्तिन पानी सबै खेर फालेजस्तो,
  16. @Shikaruketo कहिले त कुटिदिउँ जस्तो लाग्छ धेरै कुरा राम्रो छ मेरो घरबेटीको तर केही तुच्छ व्यवहार कहिलेकाहीं देखाउँदा मुख हेर्न मल लाग्दैन।
  17. हामि सप्पैको कथा जस्तो :डी RT @Shikaruketo @JiwanTimalsina@mekranti @SaVin27 @sabeeta3 @Jovialkalu "डेरा जिन्दगी" onning.it/14jnGPe
  18. @Shikaruketo आफु महिनौं नहुँदा नि बिजुली,पानीको पैसा चुप लागेर तिर्यो,एसो आफ्नो आमाबुबा भाईबहिनी कहिलेकाहीं आउँदा शिर नै अँध्यारो पार्छन्।
  19. @WelcomeKalpana @Shikaruketo त्यत्ति मात्र कहाँ हो र? ढोका बाहिर चप्पल गनेर पो बस्छन् त ।
  20. @Dear_Anu @Shikaruketo दुई दिन अघि दुई जोर लुगा सुकाउन गएको त अँध्यारो मुख पारेर पानी बन्द गरेछन्,पैसा मात्र भए एउटा घर किनेर देखाइदिन्थे।
  21. घरै किन्ने कुरो नी पो आयो त :P
  22. “बामदेब गौली सँग संपर्क गर्नुस् ! के पर्क?संपर्क गर्नुस्!@A2Zerror: एउटा घर किन्न कति पैसो पर्छ ? @WelcomeKalpana @dear_anu @shikaruketo
  23. क्या लेख्छन् यार हाम्रो ब्रो @Shikaruketo :) An Icebreaker Being#Kathmanduist 'डेरा जिन्दगी' meroreport.net/profiles/blo... … …
  24. @Shikaruketo arko bhag pani chadai aaos hai bastabik lagyo hami sabai le bhogeko dera jindagi
  25. @Shikaruketo मेरो पनि २० कोठाको घर छ, लाग्थ्यो लगेर राख्दिउ सित्याईम बसुन्जेल... meroreport.net/profiles/blo...
  26. यो राम्रो कुरा हैन, मान्छेले मान्छेको परिस्थिति बुझ्न नसक्नु दुखद कुरा हुन,@WelcomeKalpana @dear_anu @shikaruketo
  27. @Shikaruketo खान्छन् नि तर डेरामा बस्ने जङ्गलमा बस्ने जस्तो सोच्छन् सोचका दरिद्रहरु @A2Zerror @Dear_Anu
  28. झापालीले छोरी भगाईदिन्छन् भनेर झापालीलाई डेरा नै नदिने, मोरंग हो हाम्रो घर भन्ने ढाँटेरै साढे ४ बर्ष बसियो त्यो घरमा @Shikaruketo
  29. @WelcomeKalpana @Shikaruketo सबै घरपेटिहरु तपाईंले भने जस्तो अथवा तपाईंले भोगेजस्तो नहोलान नि त,,,यती ठुलो शहरमा,,,,
  30. @WelcomeKalpana @Shikaruketo घरवेटीको खेदो खनेर लेखे होलान् :ञी 'डेरा जिन्दगी' meroreport.net/profiles/blo... …
  31. #Disclaimer: मेरा @addkali दाजु यो भित्र पर्दैनन् है :P@WelcomeKalpana
  32. @Shikaruketo एउटा प्रसंग नछुट्नु पर्नेथ्यो,यो घरवेटी भन्दा घरवेटीको पाहुनाहरुको व्यवहार देख्दा "मुखमा हान्नु जस्तो" लाग्छ :ञी 'डेरा जिन्दगी'
  33. एकदमै मन पर्यो , सरल भाषा शैली तर बेजोड प्रस्तुतीकरण @Shikaruketo
  34. @Dear_Anu @A2Zerror @Shikaruketo हैन पैसा लिनु नि, लिएकै छन्, पैसा लिएपछि किन हरेक कुरामा टाउको दुखाउनु!
  35. @A2Zerror मेरो त व्यक्तिगत रिस नि घर किन्ने तर समाधानका लागि त उपाय खोज्नुपर्छ @Dear_Anu @Shikaruketo
  36. @WelcomeKalpana घरबेटी उदार भैदिए समाधान त त्यै हो नि ।@A2Zerror @Shikaruketo
  37. @Shikaruketo निकै मार्मिक लाग्यो दाईको लेखाई.... आम डेरावालको भोगाई.. meroreport.net/profiles/blo...भात चैं पकाउन पाइन्न है कोठामा
  38. @WelcomeKalpana अनि त्यसैगरी हरेक कुरामा टाउको दुखाउने भए, भाडामा किन लाउनु कोठा? ���ित्ता घरमा ताला लाएर राखे भैगो नि। @A2Zerror@Shikaruketo
  39. मेरा काकाबा, हाम्रा काकाबा, हामि सबैका काकाबा
  40. "@Shikaruketo: शिकारुको नयाँ कथा, हरेक डेरावालको कथा 'डेरा जिन्दगी'meroreport.net/profiles/blo... cc @lendaai लेनेलाई मिल्ने रैछ :D
  41. ‘पाहुना किन ल्याइस ?’ ‘पाहुना ल्याउने घर हैन यो ।’ 'डेरा जिन्दगी' by@Shikaruketo meroreport.net/profiles/blo... …
  42. @BiKuKo @Shikaruketo आफ्नो त घरबेटी अमेरिकातिर छन, महिना मर्नु अगाडि नै नातिनी अाइपुग्छिन् र भन्छीन "यस्पालीको खर्च नै भाडा हो"
  43. @A2Zerror @Dear_Anu @Shikaruketo दुई दिन अघिको घरबेटीको तुच्छ व्यवहार सम्झेर आज उनीहरुले नै डाकेको भोज खान नजाने मनस्थिति बनेको छ।
  44. @WelcomeKalpana @A2Zerror @Dear_Anu @Shikaruketo Jana parcha! Aru le naramro behavior dekhaya vandaima aafu le teso garna thik nahola!
  45. सारै पिडीतै हुनुहुँदोरहेछ कल्पना जी पनि 
  46. @Shikaruketo @A2Zerror @Dear_Anu अझ मलाई त घरकै परिवार जस्तो भनिटोपल्छन् तर व्यवहार।यति रिस उठ्याछ नि!मुख हेर्न मन छैन तर ङिच्चगर्दैआउँछन्
  47. @Dear_Anu @WelcomeKalpana @A2Zerror @Shikaruketo बाबु पैसा को लागि आइराखी चै नभन्नु भन्दै हैरन । । ।अज झयल बाट
  48. मेरो सिद्दान्त "खाना कहिले नि खान्न र पैषा कहिले लिन्न नभन्नु"@WelcomeKalpana @dear_anu @shikaruketo
  49. अब केहि लेखौ तिम्रा लागी हैन के भनेर चुपोलगाई हाले नलेखौ घरवेटीको सवाल छ। कस्तो धर्म संकट:ञी rt @Shikaruketo मेरा दाजुको लागी लेखेकै हैन्:ञी
  50. @Shikaruketo आफ्नो लेख प्रचार गर्ने यो भन्दा राम्रो उपाय कम नै हुन्छ ल !
  51. @anantabrt को साला जीन्दगी र @Shikaruketo को डेरा जिन्दगी को शिर्षकमा जिन्दगी मिल्नु संयोगमात्र हो । भर्खर पढेँ साला जिन्दगी
  52. @Shikaruketo हा हा हा, किन मिला'को त :D
  53. चितवनबाट
  54. " यो कथा पढौ ...बौद्दिक स्तर बढाउ...तथा मनोरञ्जन पाउ @Shikaruketo:meroreport.net/profiles/blo..."
  55. यो चैं हेटौडाबाट
  56. क्या लेखेचन भन्देखुन । मजा आयो । Checking out "डेरा जिन्दगी" on MeroReport: ning.it/14jnGPe via @Shikaruketo
  57. भोग्दा दुःखदायी भयो ���पैलाई दाजु पढ्दा त निक्कै रमाइलो लाग्यो......meroreport.net/profiles/blo... @Shikaruketo
  58. भोगाई हरेकका छन्, कसैका धेरै कसैका थोरै, कसैका तिता कसैका मिठा, नरेन्द्र जीलाई सारै चित्त बुझेछ कि क्या हो यसो भन्नुभो
  59. पन्ध्र भाग सम्म पढ्न पाइयोस्। @Shikaruketo)RT हरेक डेरावालको कथाmeroreport.net/profiles/blo... @hellomuku @Jolly_Pavi @KakaBaa@Muddymadan
  60. सोमबार पोष्टिएको डेरा जिन्दगीमा मंगलबार आएका प्रतिक्रिया 
  61. पैसो तिरेर बस्या छु...सित्तैमा बस्या हो र ? पाहुना ल्याऊँ कि ब्या गरेर बुढी नै ल्याऊँ...तिमी लाई के को ख्यासख्यास ?’ meroreport.net/profiles/blo...
  62. @Shikaruketo मैले त पढें सबै मेरा भोगाई हुन् :) तर घरबेटीकि छोरी ताकिएन :पी @lendaai
  63. @KakaBaa पढेकै छैन भनें त :( @Shikaruketo
  64. @lendaai यस्ता झुर कथा भने होला लेनुले मन मन :D @Shikaruketo
  65. @Shikaruketo छैन यार, फेब गरेर राखेको छु, कामको चापले नभ्याएर हैरान थियो, आज बेलुकी फुर्सद हुन्छ :)) @KakaBaa
  66. काठमाण्डौंमा घर बनाम्ला भन्ने छैन्, खाजा नै त के ठूलो कुरो भो र । 'डेरा जिन्दगी' :P @Dear_Anu @WelcomeKalpana
  67. Congrats:) RT @Shikaruketo @SaVin27 @mekranti @Jovialkalu@meroreport 'डेरा जिन्दगी' लौ उछिनेछ है मित्रहरु नम्वर १ अन@meroreport
  68. संजिव दाजुले गहन कुरो गर्नुभो 
  69. @Shikaruketo मैले अध्योपान्त पढें । मन छोयो । घरबेटी र भाडावालबीचको अन्तरविरोधमा हाम्रो सामाजिक/आर्थिक संरचना लुकेको छ की ! लेख्दै गर्नुस् ।
  70. पैसो तिरेर पेट्रोल पाईन्न, पैसो तिरेरै बस्दानी कुकुरसरि ब्यबहार हुन्छ घरवेटीबाट, गर्व गर्छु म मेरो देशप्रति meroreport.net/profiles/blo...
  71. @Shikaruketo पैसाले धेरै चिज नपाइने दिन आउँदैछन् है। यति मात्र होइन। पानि, खाना पैसोले बन्दैनन्। ति बन्ने ठाउँ भत्कँदैछन्।
  72. बेलुका भात खानपर्यो भन्दापनि यस्तो जवाफ आईरहेको थियो 
  73. तरकारी त्यही सदाबहार विद्यार्थी अन्डा त होइन? लोल ...अनी आलुका दाना माग्न घरबेटी त आएन नि :) "@Shikaruketo भात खान पर्यो अब"
  74. अब बुधबारको बहस, डेरा जिन्दगीमाथी
  75. म्याड्सएरिया दाजुलाई चित्त नबुझेको कुरो चैं यस्तो रैच
  76. नेपाली शब्दकोश अनुसार "पातकी" शब्दको अर्थ के हुने रहेछ। जानकारहरूले बताइदिनुहोला #help
  77. यो pawanneupane1.blogspot.com/... ब्लगको चौथो बुँदा अनुसार पवन न्यौपाने ज्युले हामी काठमाडौमा घरहुनेहरू; १
  78. pawanneupane1.blogspot.com/... यो ब्लगको पाँचौ बुँदामा घरबेटिहरूलाई सामुहिक रुपमा पातकी भनिएको छ (2)
  79. @MadsArea पाँचौमा हैन दाजु, चौथो बुँदामा हो ;)
  80. के काठमाडौका घरबेटीहरू साँच्चकैका पातकीहरू भए प्रमाण पुर्‌याउनुहोस (3)
  81. @Shikaruketo र हामी काठमाडौ बासीहरू। जसले अरूलाई आस्रय पनि दिएका छौ; पातकी होइनौ।
  82. RT: @MadsArea नेपाली शब्दकोश अनुसार "पातकी" शब्दको अर्थ के हुने रहेछ। जानकारहरूले बताइदिनुहोला #help
  83. @MadsArea ब्राम्हण संस्कृति अनुसार आफ्नी भाउजुसँग विवाह गर्नेलाई पातकी भनिन्छ। शब्दकोष छेउमा नभएर जानेको भनेको :)
  84. "@MadsArea नेपाली शब्दकोश अनुसार "पातकी" शब्दको अर्थ के हुने रहेछ। जानकारहरूले बताइदिनुहोला #help" cc @shabdakosh
  85. यहाँ हेर्नुहोला @MadsArea नेपाली शब्दकोश अनुसार "पातकी" शब्दको अर्थ http://pic.twitter.com/TL73KXxJv0
  86. "पातकि मतलब तोर्पे हो दादा @ongkeet: "@MadsArea नेपाली शब्दकोश अनुसार "पातकी" शब्दको अर्थ के हुने रहेछ। जानकारहरूले बताइदिनुहो
  87. के काठमाडौका घरबेटीहरू साँच्चकैका पातकीहरू भए प्रमाण पुर्‌याउनुहोस (3)
  88. हैन भने हातमा कि-बोर्ड छ भन्दैमा अरूलाई मनलागेको गाली सामुहिकरुपमा लेख्ने अनुमती ब्लगरले कसरी पाए
  89. @fuchche_sab @MadsArea @Shikaruketo यो कथाले सम्पुर्ण घरबेटीलाई नकरात्मक रुपमा चित्रण गर्न खोजेको नठान्नुहोला । देखिएका,सुनिएका,भोगिएका केही
  90. @MadsArea @Shikaruketo Ekpatak lekh ko antim ka haraf pani herne ho ki ....
  91. चिन्न खोजे यी मित्रले मलाई
  92. @MadsArea को रैछ यो पवन न्यौपाने भन्ने ??
  93. म हुँ । केही समस्या छ @SujanPoudel को रैछ यो पवन न्यौपाने भन्ने ??
  94. @SujanPoudel उहाँलाई #twitter मा @Shikaruketo भनेर चिनिन्छ
  95. @Shikaruketo नाम नौलौ लागेर सोध्या मात्रै । मेरो कुनै समस्या,गुनासो छैन् ।
  96. केहीछिनपछि टाइमलाइनमा आइपुग्दा दाजुका बतासेले भरिएछन् टाइमलाइन, अनि मेरो नी जवाफ दिएँ 
  97. @MadsArea अलि ब्यस्त भर दाजुको #TL फलो गर्न सकिराको छैन्, यहाँको सुझाब मेरा लागी ठुलो ज्ञानलाभको अवशर हो ।
  98. मैले यो भन्दा अगाडी नी भनीसकेँ , पात्र र शब्दमा नजाऔं, प्रवृत्ति बिरुद्ध हो डेराजिन्दगी । सवै घरबेटी खराब भनेकै होइन @MadsArea
  99. देखिएका,सुनिएका,भोगिएका केही प्रवृत्तीगत कुरालाई मात्र चित्रण गरिएको हो@MadsArea
  100. @MadsArea सिधा अर्थमा बुझौं पातकी भनेको पापी हो, धेरै घुमाएर नबुझौं ।
  101. डेरावालका सास्ती लेख्नेभए पनि हामी खुशीसाथ पढछौं । लागेको सुझाव दिन्छौं@MadsArea
  102. @JiwanTimalsina @Shikaruketo @MadsArea पवनजीको शव्द चयन गलत नै रहेछ । मैले ब्लग पढे । आवेसमा आउनु भएको रहेछ । अब सच्याउदा पनि हुन्छ ।
  103. @Shikaruketo शब्द चयन गलत हो भने किन सच्याउनु हुन्न त ४ दिन देखी
  104. @MadsArea त्यो पक्का हो दाजु तर ब्लगमा भए अनुसारको पनि छन नि त काठमाडौंबासी छैन र? जुन शब्द प्रयोग भा'छ त्यो सबैलाई होइन बुझाई@Shikaruketo
  105. @MadsArea दाजु हुनुुहुन्न । ए बि सि डी छैनन् होला । तर भोगियाछ दाजु धेरैकुरा । मेरो आशय जेनेरलाइज्ड गर्नु हुँदैहैन् ।
  106. @MadsArea मैले हेरिसके,अब कुनै दिन भेतेरै गफ गरुला, नेपालीले बोल्ने यस्ता धेरै शब्द छन जुन भिन्न-भिन्न अर्थमा हेरिन्छ, शब्द चयनमा समस्या छन
  107. @JiwanTimalsina अनि घरबेटीहरू पातकी नै हुन् त?? पातकी शब्दको अर्थ बारेमा जान्न शब्दकोश पल्टाउने कष्ट गर्नुहोला
  108. @Shikaruketo पातकी शब्दले को को प्रतिनिधित्व गर्छ??
  109. भोगेको भोगाईका बिरुद्ध मेरो आक्रोश मात्र हो, घरवेटीभा नाताले दाजुको आक्रोस नी स्वभाविक मान्छु म @MadsArea
  110. तर फेरिपनि भन्दैछु सप्पै घरवेटी यस्तै वा सप्पै डेरावाल त्यस्तै भन्ने गलत अर्थ नलगाउँ । @MadsArea
  111. @Shikaruketo त्यसो भने कुन चाँही घरबेटी पातकी हो त हजुरको किचारमा??
  112. @fuchche_sab @MadsArea @Shikaruketo यो कथाले सम्पुर्ण घरबेटीलाई नकरात्मक रुपमा चित्रण गर्न खोजेको नठान्नुहोला । देखिएका,सुनिएका,भोगिएका केही
  113. ब्लक नै पो हाने दाजुले , खैर वहाँको इच्छा हो 
  114. पबन न्यौपाने ज्युलाई मैले उहाँको पातकी मानसिकता(उहाकै ब्लग अनुसार) मेरो सामाजीक संजालबाट हटाएं। हजुरले नि??
  115. @Shikaruketo सामाजिक सन्जालबाट हटाए भन्दैछन दाजु त @MadsArea
  116. @MadsArea हुन त ब्लक गर्नु या नगर्नु दाजुको इच्छा हो, तर गफ गर्दा हुने कुरा हो जस्तो लाग्छ मलाई दाजुसंग यो बारेमा ।
  117. @MadsArea म पनि पोख्त छैन, बहुबचन् नै हो तर डेरा पनि त बहुबचन् मै भा'छन नि, समस्यामा परेकाहरुलाई समस्ठिगत लेख्नु भा'को होला@Shikaruketo
  118. @indradhoj सबैभन्दा पहिला लेबलमा कथा भन्ने शब्द छैन। लेखबाट भोगाइ भन्ने बुझिन्छ। शब्दमा होइन त्यसको अर्थमा आपत्ती हो मेरो @Shikaruketo
  119. देखाईदिँदैहुनुहुन्छ इन्द्र सरपनि :P
  120. @MadsArea पुछारमा कथा भन्ने उल्लेख छ । @Shikaruketo
  121. @Shikaruketo हाललाई यो कुरो बिट मारम् । भेटेरै गफ गरम्ला नि ।@MadsArea
  122. @MadsArea teso ho bhane jun sukai lekhai, kahi ta milna gaihalxan Lekhai nai banda garnu parne!Yesma dherai bibad garnu upaukta hudaina ki
  123. @Shikaruketo ले यो कथा हो भन्ने प्रष्ट पार्न सक्नुपर्थ्यो। @MadsArea ले पनि कथामा प्रयोग भएको एउटा शब्दमा यति विवाद नगरेको भए हुन्थ्यो :(
  124. र अन्त्यमा,
  125. @MadsArea शब्दचयनको आशय गलत नभएनी यहाँहरुको प्राप्त सुझाबका आधारमा ब्लगबाट पातकी शब्द हटाईएको छ 'डेरा जिन्दगी' @indradhoj@JiwanTimalsina
  126. र अन्त्यमा शिकारुको दुई शब्द,
     स्वच्छ बहस र तर्कका लागी सधै तैयार छ शिकारुकेटो । घरवेटी र डेरावाल हरेकका आआफ्ना राम्रो वा नराम्रो पक्ष होला । जसरी एउटा डेरावालको रुपमा मैले केही भोगाई, केही सुनाई र केही देखाई लाई समेटेर यो ब्लग तैयार पारेँ आफुले देख्या बुझ्या जुनसुकै बिषयमा जस्ले नि लेख्न सक्छ, लेखे हुन्छ, त्यसैका लागी हो ब्लग प्लेटफर्म । लेखप्रति सहमति वा असहमति पनि जनाउन पाईन्छ । सबैले सहमत नै हुनपर्छ भन्ने नी हैन वा असहमत भएबित्तिकै गलत नै हो भन्ने नी नठानौं । जन्मँदै कोही सबै जानेर आएको हुँदैन, सबै सिक्दै जाने प्रक्रिया हो । कथा पढिदिनुभो, आफ्नो प्रतिक्रिया सुझाब दिनुभयो, बिशेषगरी@Madsarea दाजु लगायत सबैजनालाई धेरै धेरै धन्यवाद । आगामी दिनमा पनि यस्तै माया र स्वस्थ्य प्रतिक्रिया पाईरहुँ, आखिर जिवन सिकाई नै त हो.....................शिकारुकेटो   

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु