- Back to Home »
- जुम्ला जिवन
Posted by : Anonymous
Monday 16 July 2012
गएको बर्ष एउटा मेसोमा कर्णाली, जुम्ला जाने मेसो मिलेको थियो । जिवनकै रमाईलो भ्रमणहरुमध्येको एक भ्रमण भएको थियो करिब १ साताब्यापी जुम्ला भ्रमण । भ्रमणका बारेमा बिस्तृत कथाहरु यसअघिको ब्लगमा राखिसकेको छु । त्यही भ्रमणको क्रममा खिचिएका केही तश्वीरहरु आज राख्दैछु ।
जुम्ला भ्रमणको यात्रा आलेख पढनका लागी ,भाग १ http://pawanneupane1.blogspot.com/2012/03/blog-post_5454.html भाग २ पढनका लागी http://pawanneupane1.blogspot.com/2012/03/blog-post_30.html अन्तिम भाग पढनका लागी http://pawanneupane1.blogspot.com/2012/04/blog-post_17.html क्लिक गर्नुहोला । तश्वीरहरु : सगुन बस्नेत , http://sagunbasnet.wordpress.com/