सम्बन्धका ३ चरण
आकर्षण
छिमेकीको बिहे
आँखा जुधाई ,
यादमा रहयौ ।
माया
प्रेमप्रस्ताव,
बाटो कुराई,
सम्बन्ध बढ्यो ।
बिछोड
दिनदिनको तनाब,
गर्लफेन्डको बढदो दबाब,
साथीमार्फत उसैलाई उसैको प्रस्ताब
उताको स्विकारोक्ती
यताको सम्बन्धबिच्छेद
२७ आषाढ २०६९, रातको १२ बजे
निजनिवास,ललितपुर
No comments:
Post a Comment